नियम २०
बिक्री निषेध
कुनै व्यक्तिले पनि प्राकृतिक रुपमा मृत्यु भएको पशु पंक्षीको मासु वा
त्यस्ता मासु प्रयोग भएको खाद्य पदार्थ बिक्री गर्न वा बिक्रीको लागि राख्न पाउने छैन ।